You are viewing the translated version of कोषको स्थापना.
Rule 3
कोषको स्थापना
(१) लक्षित समुदायलाई सहुलियत ब्याज दरमा विना धितो क्रण लगानी गर्न एक युवा तथा साना व्यवसायी स्वरोजगार कोष रहनेछ।
(२) उपनियम (१) बमोजिमको कोषमा देहाय बमोजिमका रकम रहनेछन् :- (क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) विदेशी सरकार वा अन्तर्रष्ट्रिय संघ, संस्थाबाट प्राप्त रकम वा सहयोग,
(ग) कोषको चल तथा अचल सम्पत्तिको परिचालनबाट आर्जन भएको रकम,
(घ) वित्तीय संस्था मार्फत विपन्न वर्गमा लगानी गर्न निर्धारित रकम,
(ङ) कोषले गरेको लगानीबाट प्राप्त रकम।
(३) उपनियम (२) को खण्ड (ख) बमोजिमको रकम वा सहयोग लिनु अघि अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।
(४) उपनियम (२) बमोजिमको कोषमा जम्मा भएको रकम समितिले तोकेको बैङ्कमा खाता खोली जम्मा गर्नु पर्नेछ।